२०८० फाल्गुन ११ शुक्रबार

धरान–धनकुटा सडक खण्डमा पहिरोका कारण बाटो अवरुद्द

धरान । गएराती परेको बर्षाका कारण धरान –धनकुटा सडक खण्डमा पहिराे गएसंगै धरान – धनकुटा सम्पर्क विहिन भएकाे छ । धरान धनकुटा सडक खण्डमा पर्ने गर्जु खाेलामा गएकाे पहिराेका अवरुद्ध भएकाे धरान–धनकुटा सडक खण्ड शुक्रबार बिहान नेपाली सेना, ससत्र प्रहरी, नेपाल प्रहरी र सडक विभागका कर्मचारीहरु सडक खुलाउने प्रयास गरे संगै बिहान केहिसमयकाेलागि एक तर्फीरूपमा खुलेपनी सडक खण्डमै पर्ने सागुरीगढि गाउपालिका १ लबरबाेटे नजिकै लेउती खाेलामा गएकाे पहिराेले पुनः अवरुद्ध भएकाे छ । सडक अवरुद्ध भएपछि धरानबाट धाकुटा जाने र धनकुटाबाट धरान आउने सयौं सवारीसाधनहरु बाटैमा अलपत्र परेका छन् |

२०७६ श्रावण ११, शनिबार ०१:०६ गते 0 Minutes 211 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार