२०८० मंसिर २४ आईतवार

अर्काको श्रीमानसँग रात बिताएपछि निबस्त्र सडकमा डुलाइयो

एजेन्सी / पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ। घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन्। संसारले समेत त्यसलाई बाँधेको हुन्छ।

छिमेकी मुलुक चिनमा पनि एउटा अनौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अनैतिक सम्बन्ध राखेमा उसलाई सार्वजनिक ठाउँमा निवस्त्र बनाइ बेइजेत गरिन्छ ।

२०७६ श्रावण १४, मंगलवार १४:४३ गते 0 Minutes 128 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।