२०८० चैत्र १५ बिहीबार

‘हस्तमैथुन’ को दृश्यमा आपत्ति जनाउनेहरुलाई स्वराले दिइन् जवाफ

बलिउड / बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पटक पुनः मानिसहरुले सोसल मिडियामा ट्रोल गरिरहेका छन् । हालै रिलिज भएको फिल्म ‘वीरे दी वेडिङ’ को एक दृश्यका कारण मानिसहरुले उनलाई निशाना बनाइरहेका छन् ।

वास्तवमा, फिल्ममा स्वरा भास्करलाई एक दृश्यमा हस्तमैथुन गरिरहेको देखाइएको छ । उक्त दृश्यका कारण ट्वीटरमा आपत्तिजनक शब्दको पनि प्रयोग गरिएको छ ।

फिल्ममा स्वराको भूमिकालाई केही मानिसहरुले भिन्न र महिला सशक्तिकरणसँग पनि जोडिरहेका छन् । स्वराले यसमा आपत्ति जनाएका मानिसहरुलाई ‘स्पोन्सर्ड’ को संज्ञा दिएकी छिन् ।

ट्वीटरमा आरती अग्रवाल नामकी प्रयोगकर्ताले फिल्मको उक्त दृश्यलाई सफ्ट पोर्न बताएकी छिन् ।

२०७६ कार्तिक ७, बिहीबार १३:०७ गते 0 Minutes 314 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार