हिन्दु धर्मवालम्विहरुको दोश्रो ठूलो चाँड तिहारमा देशै भरि झिलिमिलि

Spread the love

धरान / दशै र तिहार भारतिय हिन्दु धर्मवाम्विहरुले शुरुवात गरेको सबै भन्दा पुरानो चाड भनिएता पनि यस चाडलाई नेपालमा पनि युगौ देखि ठूलो तामझाम गर्दै मनाउदै आईरहेको छ ।

वडा दशै सकिएको करिव १५ दिन पछि टुप्लुक्क आउने दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको तेश्रो दिन आज लक्ष्मीपूजा बेलुकी ७:१५ बजेवाट पूजाको शुभसाईत गरि यो क्रम बेलुकी १० बजे सम्म रहेको ज्योतिषीहरुको आधिकारिक संस्था पञ्चाङ्ग निर्णानयक समितिले बताएका छ ।

यस अवसरमा आज देशै भरि हरघरमा धनधान्देयकी देवी लक्ष्मिको पुजागरि धन, शम्पत्ती सुख सुविधा घरमा भित्रियोस भनेर घरको कोठा देखि घरै भरि झिलिमिलि बत्ती बालेर देवीलक्षमिलाई स्वागत गर्ने प्रचलन रहीआएको छ ।

8800cookie-checkहिन्दु धर्मवालम्विहरुको दोश्रो ठूलो चाँड तिहारमा देशै भरि झिलिमिलि

प्रतिकृया दिनुहोस्