२०८० आश्विन १४ आईतवार

हिन्दु धर्मवालम्विहरुको दोश्रो ठूलो चाँड तिहारमा देशै भरि झिलिमिलि

धरान / दशै र तिहार भारतिय हिन्दु धर्मवाम्विहरुले शुरुवात गरेको सबै भन्दा पुरानो चाड भनिएता पनि यस चाडलाई नेपालमा पनि युगौ देखि ठूलो तामझाम गर्दै मनाउदै आईरहेको छ ।

वडा दशै सकिएको करिव १५ दिन पछि टुप्लुक्क आउने दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको तेश्रो दिन आज लक्ष्मीपूजा बेलुकी ७:१५ बजेवाट पूजाको शुभसाईत गरि यो क्रम बेलुकी १० बजे सम्म रहेको ज्योतिषीहरुको आधिकारिक संस्था पञ्चाङ्ग निर्णानयक समितिले बताएका छ ।

यस अवसरमा आज देशै भरि हरघरमा धनधान्देयकी देवी लक्ष्मिको पुजागरि धन, शम्पत्ती सुख सुविधा घरमा भित्रियोस भनेर घरको कोठा देखि घरै भरि झिलिमिलि बत्ती बालेर देवीलक्षमिलाई स्वागत गर्ने प्रचलन रहीआएको छ ।

२०७६ कार्तिक १०, आईतवार १७:०५ गते 0 Minutes 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।