लक्ष्मी पूजाको शुभ साइत बेलुकी १०:१५ बजे देखी शुरु, ९:१५ बजे सबैभन्दा उत्तम साइत

Spread the love

धरान / हिन्दु धर्मवालम्बिहरुको दोश्रो ठूलो चाँड, फूल र रंगहरुको उत्सब तिहार अर्थात यमपञ्चकको तेश्रो दिन अर्थात धनधान्यकी देवी लक्ष्मीको पूजा (लक्ष्मीपूजा) को शुभ साइत आज बेलुकी ७ः१५ बजे देखि प्रारम्भ भई बेलुकी १० बजे सम्म रहेको चण्डेश्वरी बास्तुशास्त्र धरानका प्रमुख एवम् हाँस्ययोग चिकित्सा प्रा.लि.का अध्यक्ष ज्यो. प्रदिप शर्मा बास्तुशास्त्रीले बताएका छन् ।

ज्यो. शर्माका आजको लक्ष्मीपूजाको सबै भन्दा उत्तम साइत बेलुकी ९ः१५ बजे भएता पनि पहिलो साइतबाट लक्ष्मीपूजा गर्न सकिने बताएका छन् ।

8540cookie-checkलक्ष्मी पूजाको शुभ साइत बेलुकी १०:१५ बजे देखी शुरु, ९:१५ बजे सबैभन्दा उत्तम साइत

प्रतिकृया दिनुहोस्