२०८० मंसिर २४ आईतवार

लक्ष्मी पूजाको शुभ साइत बेलुकी १०:१५ बजे देखी शुरु, ९:१५ बजे सबैभन्दा उत्तम साइत

धरान / हिन्दु धर्मवालम्बिहरुको दोश्रो ठूलो चाँड, फूल र रंगहरुको उत्सब तिहार अर्थात यमपञ्चकको तेश्रो दिन अर्थात धनधान्यकी देवी लक्ष्मीको पूजा (लक्ष्मीपूजा) को शुभ साइत आज बेलुकी ७ः१५ बजे देखि प्रारम्भ भई बेलुकी १० बजे सम्म रहेको चण्डेश्वरी बास्तुशास्त्र धरानका प्रमुख एवम् हाँस्ययोग चिकित्सा प्रा.लि.का अध्यक्ष ज्यो. प्रदिप शर्मा बास्तुशास्त्रीले बताएका छन् ।

ज्यो. शर्माका आजको लक्ष्मीपूजाको सबै भन्दा उत्तम साइत बेलुकी ९ः१५ बजे भएता पनि पहिलो साइतबाट लक्ष्मीपूजा गर्न सकिने बताएका छन् ।

२०७६ कार्तिक १०, आईतवार १२:१३ गते 0 Minutes 45 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।