नेकपाको वडा नं १२ मा निर्वाचन परिचालन समितिको कार्यलय स्थापना, १४७ सदस्य मजदुर परिचालन उप समिति गठन

Spread the love

धरान । मंसिर १४ गते देशब्यापी हुन लागेको स्थानीय तहको उप-निर्वाचनले धरान नगरलाई सबै भन्दा धेरै गर्माएको छ । यसमा विभिन्न दलका उम्मेदवार देखी नेता कार्यकर्ता मत माङदै घरदैलोमा दौरधूप गरीरहेका छन् । यसै क्रममा धरान १२ मा नेकपाको निर्वाचन परिचालन समितिको कार्यालयको शनिवार उदघाटन भएको छ ।

चुनावी माहौललाई सदुपयोग गर्दै धरानमा नेकपाले आफ्नो अभियानलाई तिब्रता दिएको छ । नेकपाले धरानका विभिन्न वडाहरुमा घरदैलो तथा कोणसभा गर्नेक्रम जारी राखेसंगै शनिबार आजै वडा नं १२ मा निर्वाचान परिचालन समितिको कार्यलय स्थापना गरेको छ । नेकपाका प्रदेश सदस्य अइन्द्र बिक्रम बेघाले रिवन काटी निर्वाचन परिचालन समितिको कार्यालयको उदघाटन गरेका थिए ।

कार्यालय उदघाटन कार्यक्रममा बोल्दै बक्ताहरुले भने- नेकपाको जीत कुनैपनि पार्टीले रोक्न नसक्ने भन्दै आफ्नो कार्यकर्ताहरुलाई अरुको बहकावमा नलाग्न आग्रह गरे । नेकपाको चुनाव चिन्ह सुर्यमा मतदान गरी अत्याधिक बहुमतले धरानको मेयरमा प्रकाश राईलाई जिताउन आग्रह पनि गरेक थिए ।

नेकपा बाहेकको अन्य दलले धराननगरमा विकाशको कुनै सिन्को भाच्न नसक्ने र धरानलाई नमूना नगर बनाउने भिजन नेकपासंग मात्र भएको र यसको शुरुवात गरीसकेको धरान नगरमा अरबौको महत्वकांक्षी योजना ल्याइसकेको प्रदेश कमिटी सदस्य बेघाले बताए । धरान उप महानगर नगरपालिकाको विकासका लागि नेकपा लागि पर्ने बेघाले बताए । नेकपाको जितले मात्र वडा र नगरको समुन्नत विकास हुने बेघाको दावी थियो ।

नेपकालाई जिताउन १४७ सदस्य मजदुर परिचालन उप समिति समेत गठन गरेका छ ।
जसको संयोजकमा भीमज्वाला राई, सह संयोजक समशेर वर्देवा, मुक्तिनाथ गिरी,यामकला गिरी, ईन्द्र सुवेदी र सह संयोजक लिला प्रधान रहेका छन ।

सदस्य सचिवमा लक्ष्मी बांनिया,आर्थिक संयोजक कमल भटराई तथा सदस्यहरुमा बालकुमार श्रेष्ठ, हेम सेढांई, महेन्द्र कार्की, बिन्द्र राई, बल वहादुर लिम्बु, विकेश श्रेष्ठ, शिव तामाङ, तिर्थ दाहाल, किरण थापा, डिवि गुरुङ, सन्तोष तामाङ, कोपिला श्रेष्ठ, रविन्द्र अधिकारी, गोविन्द गिरी, चिना चौहान, नारायण श्रेष्ठ, भीम श्रेष्ठ, सुमन गहतराज, रेखराज शाक्य, जिवन ठटाल, बलवहादुर लिम्बु अन्तरे, दिनेश राई, गोपाल श्रेष्ठ, अम्बर भुजेल, सुमेश बोहरा, केशव भुजेल, सिता बिक, चिनादेवी कार्की, यमुना काफ्ले, कविता श्रेष्ठ, लिलावहादुर मगर, कविता उराउ, निर्मला लामिछाने, सन्त राई, ईन्द्र प्रधान, श्याम लिम्बु, ध्वज तामाङ, मणीकला राई, टिना लामा, देव दर्नाल, पूर्ण गहतराज, कुमार लिम्बु, ज्ञानवहादुर लामिछाने, हिमाल क्षेत्री, अजय राई, ललित श्रेष्ठ,सुरेन राई,सुरज राई,पदम केसी,दुर्गाप्रसाद पोख्रेल,उमेश कुंवर,राजन थापा मगर सन्तोष बस्नेत,बालकुष्ण बुढाथोकी,छवि भूजेल,प्रेम कुंवर,टंक तामाङ,वविता नेपाल,मनोज श्रेष्ठ,ज्ञानु देवान,टिका निरौला,सह गिरी,नामगेल शेर्पा,लोकवहादुर याखा,लाक्पा शेर्पा,चक्र गुरुङ,रविना कार्की,तिलक बिक,सृजना खबास,राजु बिक,एकनाथ ढकाल,एकराज सुवेदी,श्याम तामाङ,भरत तामाङ,सूर्य तामाङ,बैदनाथ साह,ईन्दीरा भण्डारी,मनकुमारी ढकाल,शिला बज्राचार्य,दलवहादुर गुरुङ,बिन्द्र राई,कोपिला श्रेष्ठ,घनश्याम लिम्बु,राजकुमार राई,सन्तोष राई,दिनेश राई,कुमार लिम्बु,रिना लामा,सान्ता राई,गोपाल श्रेष्ठ,घनश्याम कुंवर,माधव गिरी,मणीकला राई,भीम श्रेष्ठ,गणेश श्रेष्ठ,नारायण श्रेष्ठ,ईन् प्रधान,महेन् राई,महेन् कार्की,बलिचन्द्र चौधरी,सन्तोष राई,रामवहादुर गिरी,अम्बर भुजेल,कुमार बिक,ललित श्रेष्ठ,सुरेन राई,अर्जुन तामाङ,सुरेश श्रेष्ठ,प्रकाश खतिवडा,कुमार लिम्बु,सागर मगर,बिकास तामाङ पूर्णवहादुर खत्री,विनोद योगी,धनकुमारी योगी,ध्वज तामाङ,अशोक राई,निश्चल रसाईली,सागर श्रेष्ठ,सन्तोष तामाङ,मोहन राई,सुरज तामाङ टंकवहादुर श्रेष्ठ,प्रकाश श्रेष्ठ,उज्वल मगर,प्रमिशा मगर,प्रकाश राई,आशा राई,प्रविण राई,रत्न नेम्वा,जफिर अलि,गुलबार सिद्धिकी,अव्वास अन्सारी युसुफ शेख,ईम्तियाज अलि,अफाज अलि,छोटु अली,फिरोज अली,हरी भटराई र दानवहादुर सुयल हरेका छन त्यसैगरी मजदुर परिचालन अनुगमन कमिटीमा मोतिराज सुनुवार फिपराज बेघा,रंगलाल गिरी,राजेन्द्र भण्डारी,प्रेमगंगा गिरी,भीमवहादुर गोले सिंहवहादुर पराजुली,बसन्त पाख्रिन र शिव तामाङ रहेको सम्योजक भिम ज्वाला राईले जानकारी दिए ।

10910cookie-checkनेकपाको वडा नं १२ मा निर्वाचन परिचालन समितिको कार्यलय स्थापना, १४७ सदस्य मजदुर परिचालन उप समिति गठन

प्रतिकृया दिनुहोस्