
नडाहा । सिक्किमबाट निर्मित चलचित्र थेत्लङको शीर्ष गीतको म्युजिक ट्रयाक सार्वजानिक भएको छ । म्युजिक ट्रयाकमा गीत गाएर भिडियोसहित पठाएमा उत्कृष्ट हुनेलाई निशुल्क रेकर्ड गराइदिनुका साथै रुपैया २५ हजार पुरस्कार प्रदान गरिने जानकारी निर्माणपक्षले जनाएको छ ।
यस चलचित्र आगामी पुस अन्तिमतिर काठमाडौंमा प्रदर्शन गरिने भएको छ । यसै अवसरमा यस चलचित्रको शिर्ष गीतमाथि प्रतियोगिता गराइने निर्माता मनी ताम्लिङले जानकारी दिएका छन् । उक्त गीतको शिर्ष गीत ओपेरा इन्टरटेन्मेन्ट नेपालको युट्युवको च्यानलमा राखिएको छ । ट्रयाकमा भिडियोसहित गाएर लभधकलभउबद्धिढ२नmबष्।िअयm मा पठाउन सकिने पनि निर्माता ताम्लिङले जनाएका छन् ।
@प्रकाश ‘दिप्शाली’ राई
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।