२०८० फाल्गुन ११ शुक्रबार

भ्वाइस अफ नेपाल-२ को उपाधि राम लिम्बूले पाए

काठमाडौं । नेपालको सिंगिंग रियलिटी सो द भ्वाइस अफ नेपाल सिजन-२ को उपाधि राम लिम्बूले पाएका छन् ।

शनिबार काठमाडौंकाे हायात हाेटल परिसरमा भएको प्रतियोगिताको फिलालेमा सबभन्दा बढी भाेट पाएर राम लिम्बूले उपाधि हात पारेका हुन् । अन्तिम ग्राण्ड फिनालेमा जम्मा ४ प्रतिश्पर्धी पुगेका थिए।

देश विदेशमा रहेका नेपाली संगीतप्रेमी दर्शक र शुभचिन्तकहरुको भोटका आधारमा उनले उपाधि पाएका छन् ।
उपाधि सँगै उनले नगद रु १२ लाख सहित कार पाएका छन् ।

२०७६ मंसिर २२, आईतवार १५:५० गते 1 Minute 60 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार