
काठमाडौं । नेपालको सिंगिंग रियलिटी सो द भ्वाइस अफ नेपाल सिजन-२ को उपाधि राम लिम्बूले पाएका छन् ।
शनिबार काठमाडौंकाे हायात हाेटल परिसरमा भएको प्रतियोगिताको फिलालेमा सबभन्दा बढी भाेट पाएर राम लिम्बूले उपाधि हात पारेका हुन् । अन्तिम ग्राण्ड फिनालेमा जम्मा ४ प्रतिश्पर्धी पुगेका थिए।
देश विदेशमा रहेका नेपाली संगीतप्रेमी दर्शक र शुभचिन्तकहरुको भोटका आधारमा उनले उपाधि पाएका छन् ।
उपाधि सँगै उनले नगद रु १२ लाख सहित कार पाएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।