आमाबुवाका अगाडि यौ नसम्बन्धि कुरा गर्नु राम्रो मानिदैन । तर यस्तो देश पनि छ जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउदा पनि केही फरक पर्दैन । हामिकहाँ सुहागरातको कुरा गोप्य राखिन्छ । सुहागरातको कुरा अरुलाई खोल्नु असभ्य मानिन्छ । तर कोलम्बियामा भने फरक परम्परा छ । यस ठाउँमा सुहागरातको समयमा आमालाई साक्षी राख्नुपर्छ ।
बिहेपछी पतिसँग छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । जब सम्म सुहागरात सकिदैन आमा कोठा भित्रै हुन्छन् । छोरीले आमाकै अगाडि सुहागरात मनाएपछी मात्रै छोरीको विदाइ गरिन्छ । त्यस्तै फ्रन्समा पनि एक अनौठो चलन छ । यस ठाँउमा बिबाहपछी दुलाहा दुलही सुहागरात मनाउदा घर र छिमेकीले भाडा बजाएर होहल्ला गर्ने गर्छन् ।