सुनचाँदीको भाऊ आकाशियो, कति छ आज ?

Spread the love

काठमाडौं । केहि दिन यता देखि सुनचाँदीको मूल्य ह्वात्तै बृद्धि भएको छ । केहि दिन देखि नेपाली बजारमा बृद्धि भएको दररेट आज सम्म पनि मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला आठ सय ४५ रुपैयाँ छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

17330cookie-checkसुनचाँदीको भाऊ आकाशियो, कति छ आज ?

प्रतिकृया दिनुहोस्