
काठमाडौं । केहि दिन यता देखि सुनचाँदीको मूल्य ह्वात्तै बृद्धि भएको छ । केहि दिन देखि नेपाली बजारमा बृद्धि भएको दररेट आज सम्म पनि मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला आठ सय ४५ रुपैयाँ छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।