२०८० आश्विन ७ आईतवार

दुहवीको बिस्कूट फ्याक्ट्रीमा आगलागी, आगो नियन्त्रण भन्दा वाहिर

इटहरी । सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्टीमा भिषण आगलागी भैरहेको छ । फ्याट्रीमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन ।

आगो नियन्त्रण भन्दा बाहिर रहेकोले क्षति न्यून गर्न गारो भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

यो फ्याक्ट्री बसन्त चौधरीको हो । अहिले आगलागी भएको क्षेत्रमा धरान, बराहक्षेत्र र छिमेकी नगरपालिकाबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

२०७६ पुष २२, मंगलवार १६:०२ गते 0 Minutes 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार