२०८० चैत्र १५ बिहीबार

नोबेल र बिद्यार्थीका अभिभावकवीच सहमति : एमवीवीएस र वीडीएसको पढाई सुरु हुँने

 

बिराटनगर। नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति जुटेको छ । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा भर्ना हुँन आएका बिद्यार्थीका अभिभावक र कलेज प्रशासनवीच बुधबार भएको छलफलमा सहमति जुटेपछि शुल्क विवाद समाधान भएको हो ।

नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा कलेजले शिक्षण शुल्क बढी माग गरेको भन्दै शुल्क घटाउँनुपर्ने मागसहित बिद्यार्थीका अभिभावकहरुले असहमति जनाएका थिए । त्यसपश्चात कलेजसँग भएको छलफलमा दुवै पक्षवीच सहमति जुटेको बिद्यार्थीका अभिभावकहरुले जनाएका छन् । सहमतिसँगै बिहिबारबाट पठनपाठन सुरु हुँने भएको छ ।

२०७६ माघ २४, शुक्रबार १६:०३ गते 1 Minute 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार