
मोरङ । मोरङको पथरीशनिश्चरे-२ मा आज (फागुन १०) अपरान्ह करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २२ बर्षिय राजेश दियाली(बिक) रहेका छन । उनले आफ्नै घर नजिक रहेको गुहे होलिमा घरैबाट विधुत तानेर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते दियालीलाई उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।