बुटवलमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

Spread the love

बुटवल । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले  जानकारी दिए ।

27250cookie-checkबुटवलमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

प्रतिकृया दिनुहोस्