२०८० जेष्ठ १७ बुधबार

वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । अहिले विश्वलाई आतंकित बनाई संक्रमित भइ मृतकको संख्या बढीरहेको कारण सरकारले फेरी तेश्रो पटक लकडाउन थप गरेको छ ।

कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १२ दिन थप्दै वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

यस भन्दा अगाडी नै वैशाख १८ गतेसम्मलाई सम्पूर्ण हवाई उडान स्थगित गर्ने निर्णय गरेको निर्णय गरीसकेको एक मन्त्रीले जानकारी दिए ।

२०७७ बैशाख २, मंगलवार ०९:३९ गते 0 Minutes 9 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।