वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

Spread the love

काठमाडौं । अहिले विश्वलाई आतंकित बनाई संक्रमित भइ मृतकको संख्या बढीरहेको कारण सरकारले फेरी तेश्रो पटक लकडाउन थप गरेको छ ।

कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १२ दिन थप्दै वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

यस भन्दा अगाडी नै वैशाख १८ गतेसम्मलाई सम्पूर्ण हवाई उडान स्थगित गर्ने निर्णय गरेको निर्णय गरीसकेको एक मन्त्रीले जानकारी दिए ।

30880cookie-checkवैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

प्रतिकृया दिनुहोस्