
झाप। कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
यो सहित नेपालमा संक्रमित संख्या कुल ४९ पुगेको छ ।
332700cookie-checkझापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण, संक्रमित संख्या ४९ पुग्यो