थप ४ जना कोरोना संक्रमित निको भएर फर्किए

Spread the love

काठमाडौं । थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक रहेका छन् ।

उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

यो संग नेपालमा कोरोना संक्रमित भइ निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।

33590cookie-checkथप ४ जना कोरोना संक्रमित निको भएर फर्किए

प्रतिकृया दिनुहोस्