डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक रहेका छन् ।
उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
यो संग नेपालमा कोरोना संक्रमित भइ निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।