कपिलबस्तुमा दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या कुल १०१ पुग्यो

Spread the love

धरान । कपिलबस्तुका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै केरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार अहिलेसम्म २२ जना निको भएर घर फर्किएका छन् ।

36560cookie-checkकपिलबस्तुमा दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या कुल १०१ पुग्यो

प्रतिकृया दिनुहोस्