२०८० मंसिर १४ बिहीबार

लकडाउनको समयमा धरान देखि मूलघाट सम्मको अवस्था बारेमा (भिडियो) रिपोर्ट

धरान / विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि देखिन थालिसकेको हुनाले २०७६ चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु भएको थियो । लकडाउन शूरुभएको ३९ र्औ दिनमा धरान देखी भेडेटार र मूलघाट सम्म यसको असर र अवस्थाको बारेमा केहि बुझ्न हाम्रो www.eposttimes.com र ePost TV को टिमले रिपोर्टङि गरि भिडियो तयार गरेका थियौ । उक्त भिडियो तल राखिएको छ ।

२०७७ बैशाख २५, बिहीबार १०:३७ गते 1 Minute 32 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार