
धरान / विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि देखिन थालिसकेको हुनाले २०७६ चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु भएको थियो । लकडाउन शूरुभएको ३९ र्औ दिनमा धरान देखी भेडेटार र मूलघाट सम्म यसको असर र अवस्थाको बारेमा केहि बुझ्न हाम्रो www.eposttimes.com र ePost TV को टिमले रिपोर्टङि गरि भिडियो तयार गरेका थियौ । उक्त भिडियो तल राखिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।