२०८० आश्विन ७ आईतवार

थप ९ जनामा सङ्क्रमण पुष्टि, कुल २ सय ५८ पुग्यो

काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २ सय ५८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु र भेरी अस्पतालमा गरिएकाे परीक्षणबाट साे पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

थप पुष्टि भएकामा मकवानपुरमा १ र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँके नरैनापुरा १, ३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

२०७७ जेष्ठ २, शुक्रबार १२:४५ गते 0 Minutes 35 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार