कर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण

Spread the love

काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । योसंगै संक्रमित संख्या ३ सय ७५ पुगेको छ ।

38840cookie-checkकर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण

प्रतिकृया दिनुहोस्