धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

धरान । धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

38950cookie-checkधनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिकृया दिनुहोस्