२०८० जेष्ठ १७ बुधबार

रहेनन् शुसान्त सिंह राजपुत

नयााँदिल्ली ।  बलिउड अभिनेता शुसान्त सिंह राजपुतले आफ्नै कोठामा झुन्डिएर आत्मा हत्या गरेका छ्न।भारतीय चलचित्र क्षेत्रले एक पछि अर्को गर्दै चर्चितअनुहार हरु गुमाइ रहेको छ। इर्फान खान   ऋषि कपुर लाई बिर्सन नपाउदै अभिनेता शुसान्त सिंह राजपुत ले पनि शरीर त्यागेका छन ।

बिहार को पटनामा जन्मेका राजपुत ,मेकानिकल इन्जिनियर पनि हुन।भारतीय सानो पर्दा को चर्चित टेलि सिरियल पबित्र रिस्ता बाट दर्शककोमन जितेका थिए उनको चर्चा सानो पर्दा मात्र सिमित नरहेर पछिल्लो समय काइ पोछे,पि.के,एम.एस धोनी लागाएत थुप्रो चर्चित चलचित्र का कारण एउटा  महङ्गो बिक्ने अनुहार बनी सकेका थिय शुसान्त।

केही दिन अघि मात्र उनका पुर्व म्यानेजर डिसा सलिएन ले आफू बस्ने घरको चौथो तला बाट हाम्फाली आत्मा हत्या गरेकि थिइन।मलाट रिजर्टग्यालेक्सी मा आफ्नो प्रेमी संग बस्दै आएकी सलिएन को आत्मा हत्या हुनु एका एक चर्चामा आइ सकेका एक सफल कलाकार आफ्नै कोठामाझुन्डिनु ,भारतिय मिडियाको चासो समाचारको बिषय बनेको छ।तर अन्ततः एउटा उद्योगले एउटा हस्ती गुमाउनु सुखद खबर हो

२०७७ जेष्ठ ३२, आईतवार १०:३३ गते 0 Minutes 15 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।