२०८० आश्विन ७ आईतवार

अभिनेता सुशान्तले किन गरे आत्मह’त्या ? ६ वर्ष सँगै बसेकी उनको प्रेमिका अंकिताले के भनिन !

मुम्बाई एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको सोमबार नै दाहसंस्कार गरिएको छ । विले पार्लेस्थित पवन हंस शवदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम संस्कार बुबा र बहिनीले दागबत्ति दिएर गरेका थिए ।

आइतबार बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेपछि यतिबेला यो खबरलाई बिभिन्न संचारमाध्यमले प्रमुख खबर बनाइरहेका छन् । एक उदयमान कलाकारको दुखद नि’धनले यतिबेला सिंगो कला क्षेत्र दुखमा छ भने अर्को तर्फ बलिउडमा मौलाएको नाताबादको अर्को आ’लोचना पनि भैरहेको छ ।

सुशान्तको आ त्मह त्या प्रकरण अहिलेसम्म अनु सन्धानमा छ। प्रहरीले यस सन्दर्भमा सुशान्तका घनिष्ठ मित्रहरू रिहा चक्रवर्ती र महेश शेट्टीलाई सोधपुछ गर्ने छ। यस्तै मुम्बई प्रहरीले परिवारका सदस्य र आफन्तसँग अनुसन्धानका लागि सोधपुछ गरिरहेको छ। आ त्मह त्या हो वा अरु केही ष ड्यन्त्र छ भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले सुशान्तकी बहिनीको पनि वयान लिएको छ।

बहिनीका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रे शनमा थिए। पछिल्लो एक सातायता उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनी सुशान्तको घर आएर २ दिन बसेर गएकी थिइन्। हालै औषधि खान पनि छोडेका थिए। उनको भनाईअनुसार डिप्रे शनकै कारण सुशान्तले आ त्मह त्या गरेको देखिन्छ।

सोमबार उनलाई अन्तिम बिदाई गर्न बलिउडका धेरै कलाकर्मी भेला भएका थिए त त्यस्मा ६ वर्ष लि भिङ्ग रिले शनसिपमा बसेकी उनकी पुर्वप्रेमिका अंकिता लोखन्डे पुगिनन् । उनीहरु “पवित्र रिस्ता”बाट चर्चामा आएका थिए । तर मंगलबार अंकिता सुशान्तको परिवारलाई भेटेर स मवेदना दिन सुशान्तको बान्द्रा अपार्टमेन्टमा पुगेको फोटोहरु बाहिरिएको छ ।

भारतीय मिडियाको अनुशार रुदा रुदा उनको अवस्था एकदमै नाजुक भएको थियो । आज बाहिर आएका फोटोमा पनि उनी अत्यन्तै त’नावमा रहेको देखिन्छिन् ।

२०७७ असार ५, शुक्रबार १०:४८ गते 0 Minutes 313 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार