२०८० मंसिर १४ बिहीबार

प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव द्वारा झुण्डिएर आत्महत्या

असार-१४, धरान ।  कांग्रेसका क्षेत्रीय सदस्य नेता प्रताप भट्टराईले आज बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।

बिगत लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा सक्रिय रहेका भट्टराई धरान १४ नारायणपुरका स्थायी बासिन्दा हुन। २८ बर्षीय मृतक भट्टराई नेपाली कांग्रेसको क्षेत्रीय सदस्य हुन् भने प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव पनि हुन् ।

धरान उप महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्ण प्रसाद भात्तरैका अनुसार कोठामा पंखामा झुण्डिएको अवस्थामा भट्टराई रहेको छ । मृतक भट्टराईको श्रीमति र छोरी माइती गएको कारण कोठामा एक्लै थिए । करिब साढे ९ बजेतिर मात्र उनले आत्महत्या गरेको खुलेको थियो ।

२०७७ असार १४, आईतवार ०५:२३ गते 1 Minute 43 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार