२०८० आश्विन ७ आईतवार

कोरोना सङ्क्रमित संख्या १५ हजार ७ सय ८४ नाघ्यो

असार-२१, काठमाडौँ । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छन् । योसँगै कुल सङ्क्रमित १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

यस्तै काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ३० पुगेको छ । काठमाडौँ जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एक जना सङ्क्रमित भएका छन् ।
क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एक हजार २०३ जना रहेका छन् ।आज १३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ ।

अहिलेसम्म छ हजार ५ सय ४७ जना डिस्चार्ज हुनुभएको छ ।

२०७७ असार २१, आईतवार १६:३४ गते 1 Minute 24 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार