१२०१ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ५२ जना डिस्चार्ज

Spread the love

भदौ-२७, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

46490cookie-check१२०१ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ५२ जना डिस्चार्ज

प्रतिकृया दिनुहोस्