२०८० आश्विन १२ शुक्रबार

जोन्सन खोप र चीनको भेरोसेल खोपमा के फरक छ ?

साउन-१५, सुनसरी । कोभिड १९ विरुद्द हाल विभिन्न देशहरु चिन, अमेरीका र भारतमा बनेको बनेको खोपहरु नेपालमा ल्याई अहिले संचालन गरिरहेको छ । तथापि यस खोपको बारे सबै मुलुकहरुमा पूर्ण अध्यायन भइनसेको बताइन्छ । प्रत्येक खोपहरुको आ-आफनौ विशेष्ता छ भनिएको छ ।

विश्वाब्यापी संचालनमा ल्याइएको खोप रुघा, मार्गी, ज्वरो निमोनिया लागेको बेला चिकित्सकले रिफर गर्ने खोपलाई केहि अन्य तत्वहरु मिसाएर परिक्षण गरी आपतकालीनका लागि प्रयोग गर्ने भनेर विश्व स्वास्थ्य महासंघले मान्यता प्रदान गरेपछि केहि महिना अगाडीदेखी विभिन्न नामको खोपहरु विश्वभरी अहिले प्रयोगमा आएका छन् । बजारमा आएका मध्य धेरै पटक आएर धेरै प्रयोगमा आएको चिनमा निर्मीत भेरोसिल नामक खोप र जोनसन एण्ड जोन्सन कम्पनी अमेरीकाले प्रतिपादन गरेको खोपको पहिलो मात्र नेपालमा आएर उपत्याका लगाएत केहि क्षेत्रमा प्रयोगमा आइसेको छ अन्य प्रदेशहरुमा आउने आइतबारबाट संचान गर्ने सरकारले तयारी गरीरहेको छ, हाल संचालनमा आएका यी दूई खोपहरुको उपयोगिता र विन्नता के कस्तो भन्ने बारे डाक्टर रविन्द्र पाण्डेले तयार पारेको सामाग्री हाम्रा आम पाठकहरुलाई केही जानाकारी होस भन्ने उद्देश्यले यहाँ प्रस्तुत गरीएको छ । बाट भने खोपको बारेमा

  •  जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।
  •  जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।

२०७८ श्रावण १५, शुक्रबार १८:०१ गते 1 Minute 144 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार