२०८० आश्विन १२ शुक्रबार

किरात शब्दले एउटा राईलाई मात्र बुझाउदैन, यो त आम मानिसहरुको बैदिक प्राचिन सभ्याता हो : डा. टंकप्रसाद न्यौपाने (भिडियो)

 

डाक्टर टंकप्रसाद न्यौपाने भन्नु हुन्छ : “किरात” भन्ने शब्द आम मानिसहरुको सभ्याता हो र यो एउटा इतिहास पनि हो,  यसले एउटा राई जातीलाई मात्र बुझाउदैन । त्यसैले प्रदेश नं. १ को नाम किरात राख्दा सबैलाई न्याय नै हुन्छ, यसमा विबाद गर्नु पनि हुन्न ।

२०७८ माघ २०, बिहीबार १६:५२ गते 1 Minute 135 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार