किरात शब्दले एउटा राईलाई मात्र बुझाउदैन, यो त आम मानिसहरुको बैदिक प्राचिन सभ्याता हो : डा. टंकप्रसाद न्यौपाने (भिडियो)

Spread the love

 

डाक्टर टंकप्रसाद न्यौपाने भन्नु हुन्छ : “किरात” भन्ने शब्द आम मानिसहरुको सभ्याता हो र यो एउटा इतिहास पनि हो,  यसले एउटा राई जातीलाई मात्र बुझाउदैन । त्यसैले प्रदेश नं. १ को नाम किरात राख्दा सबैलाई न्याय नै हुन्छ, यसमा विबाद गर्नु पनि हुन्न ।

57820cookie-checkकिरात शब्दले एउटा राईलाई मात्र बुझाउदैन, यो त आम मानिसहरुको बैदिक प्राचिन सभ्याता हो : डा. टंकप्रसाद न्यौपाने (भिडियो)

प्रतिकृया दिनुहोस्