कोभिड-१९ को महामारी शुरु भएपछिको पहिलो लकडाउन (भिडियो समाचार)

Spread the love

 

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि देखिन थालिसकेको हुनाले २०७६ चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु भएको थियो । लकडाउन शूरुभएको ३९ औं दिनमा धरान देखी भेडेटार र मूलघाट सम्म यसको असर र अवस्था कस्तो छ भनेर हाम्रो www.eposttimes.com र ePost TV को टिमले रिपोर्टङि गरेका थियौ ।

57850cookie-checkकोभिड-१९ को महामारी शुरु भएपछिको पहिलो लकडाउन (भिडियो समाचार)

प्रतिकृया दिनुहोस्