२०८० आश्विन १४ आईतवार

कोभिड-१९ को महामारी शुरु भएपछिको पहिलो लकडाउन (भिडियो समाचार)

 

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि देखिन थालिसकेको हुनाले २०७६ चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु भएको थियो । लकडाउन शूरुभएको ३९ औं दिनमा धरान देखी भेडेटार र मूलघाट सम्म यसको असर र अवस्था कस्तो छ भनेर हाम्रो www.eposttimes.com र ePost TV को टिमले रिपोर्टङि गरेका थियौ ।

२०७८ माघ २०, बिहीबार १६:५७ गते 1 Minute 50 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।