
बैसाख-३१, हतुवागढी । हतुवागढी गाउँपालिकाको ९ नं. वडाको वडाध्यक्षमा सन्जाल राई विजयी भएका छन ।
उनले कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५ मत प्राप्त गरेका छन् ।
वडा नं. ९ को मतगणना सकिएसंगै वडा नं. २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ ।
599610cookie-checkहतुवागढी गाउपालिकामा एमालेकै अग्रता, वडा नं. ९ को अध्यक्षमा सन्जाल राई बिजयी