हतुवागढी गाउपालिकामा एमालेकै अग्रता, वडा नं. ९ को अध्यक्षमा सन्जाल राई बिजयी

Spread the love

 

बैसाख-३१, हतुवागढी । हतुवागढी गाउँपालिकाको ९ नं. वडाको वडाध्यक्षमा सन्जाल राई विजयी भएका छन ।

उनले कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५  मत प्राप्त गरेका छन् ।

वडा नं. ९ को मतगणना सकिएसंगै वडा नं. २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ ।

59960cookie-checkहतुवागढी गाउपालिकामा एमालेकै अग्रता, वडा नं. ९ को अध्यक्षमा सन्जाल राई बिजयी

प्रतिकृया दिनुहोस्