२०८० आश्विन १२ शुक्रबार

धरान ६ बाट स्वतन्त्र उम्मेदवार भूपेन्द्र भट्टराई विजयी

मतगणना स्थल पब्लिक माविको खेलमैदन । तस्बिर : epost

जेठ-३, धरान ।  धरानमा जारी स्थानीय तह निर्वाचनको मतगणनामा धरान उपमहानगरपालिका वडा नं. ६ बाट स्वतन्त्र उमेद्ववार भुपेन्द्र भट्टराई विजय भएका छन ।

भट्टराईले नेकपा एमाले र काङ्ग्रेसलाई पछि पार्दै स्वतन्त्रबाट १८२० मत प्रप्त गरि विजयी भएका हुन। उनका निकट्तम प्रतिद्वन्दी नेकपा ऐमालेका हरि राई लाई ४९२ मतले पछि पार्दै वडा अध्यक्षमा विजी भएका हुन। राईले १३२८ मत प्राप्त गरेका थिए ।

भूपेन्द्रसंगै संगै वडासदस्यमा नेकपा एमाले ४ उम्मेदवार सदस्य बिजयी भएका छन। दलित महिला देविका वि.क., यसोदा सुवेदी लामिछाने र खुला सदस्य तर्फ नारायण निरौला  र राजेन्द्र न्यौपाने विजयि भएका छन।

२०७९ जेष्ठ ३, मंगलवार ०८:५० गते 1 Minute 93 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार