२०८० आश्विन ११ बिहीबार

धरान १९ मा नेकपा एमाले प्यानलै विजयी, अध्यक्षमा पूर्णबहादुर लिम्बू दोश्रो पटक निर्वाचित

जेठ-५, धरान । धरानमा जारी मतगणनामा धरान उपमहानगरपालिका वडा नम्बर १९ मा नेकपा एमालेकाे प्यानल विजयी भएकाे छ । एमालेबाट वडाध्यक्ष  पूर्णबहादुर लिम्बूले ९२८ मत प्राुप्त गरेर बिजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उमेदवार राजकुमार थोप्राले ८५४ मत प्राप्त गरेका छन्। सदस्यहरूमा नेकापा एमालेकी महिला सदस्यकाे उमेदवार झुमा देवि गुरुङले ९५३ मत, दलित महिला सदस्य चन्द्रमाया विकले ९२७ खुल्ला सदस्य एकल चिन्ह जसरथ सुब्बाले ८९८ मत र खुल्ला सदस्य दुइबाट चिन्ह लोकेन्द्र राईले ८८७ मत प्राप्त गरेर विजयी भएका छन् ।

धरान उपमहानगरपालिका वडा नं. १९ काे कुल ३ हजार ९ सय ४० मतमा २ हजार २ ससय ९५ मत खसेकाे थियाे ।

२०७९ जेष्ठ ५, बिहीबार ०६:४२ गते 1 Minute 64 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार