२०८० फाल्गुन ११ शुक्रबार

भूकम्पको केन्द्रविन्दु पूर्वी खोटाङको मात्तिम

साउन-१५, धरान । खोटाङ केन्द्रविन्दु भएर भुकम्प गएको छ ।

आइतबार बिहान ८:१३ मा जिल्लाको दिक्तेल रुपाकोट नगरपालिका स्थित मात्तिम केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भुकम्पको धक्का सोलुखुम्बु, ओखलढुंगा, उदयपुरसहित काठमाडौमा समेत महसुस गरिएको छ ।

२०७९ श्रावण १५, आईतवार ०४:३६ गते 1 Minute 112 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार