२०८० जेष्ठ १७ बुधबार

भूकम्पको केन्द्रविन्दु पूर्वी खोटाङको मात्तिम

साउन-१५, धरान । खोटाङ केन्द्रविन्दु भएर भुकम्प गएको छ ।

आइतबार बिहान ८:१३ मा जिल्लाको दिक्तेल रुपाकोट नगरपालिका स्थित मात्तिम केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भुकम्पको धक्का सोलुखुम्बु, ओखलढुंगा, उदयपुरसहित काठमाडौमा समेत महसुस गरिएको छ ।

२०७९ श्रावण १५, आईतवार ०४:३६ गते 1 Minute 11 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।