
किरात राई यायोक्खाकाे यलम्मबर स्मृती सग्रहालय हलमा आयोजित अधिवेशनले उपाध्यक्षद्धयमा पारस चाम्लिङ राई, सञ्जु राई, सचिवमा सुम्निमा चाम्लिङ राई, सहसचिवमा सुप्रिया राई, कोषाध्यक्षमा दिल बहादुर राई र सह-कोषाध्यक्षमा दिपेस ईसारा राई रहेका छन्। यसैगरी सदस्यहरुमा निशा राई, मनिसजंग (मणी काङ्माङ्) राई, स्मारिका राई, सचिन राई, स्वर्णिम राई र सविना राई रहेका छन्।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा किरात राई पत्रकार संघका पूर्व केन्द्रिय उपाध्यक्ष श्रीशिषा राई, किरात राई यायाेख्खा सुनसरीका निवर्तमान उपाध्यक्षा एवम् किरात राई पत्रकार सघ सुनसरीका पूर्व अध्यक्ष हिन्दुहाङ राई, यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राई, सचिव नविन राई, किराया सुनसरीका काेषाध्यक्षा उपेन्द्र चाम्लिड् लगायतको उपस्थिती रहेको थियो।
