देशभर मनोनयन दर्ता हुँदै, उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने

Spread the love

असोज-२३,  काठमाडौं । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि देशभरी उम्मेदवारी दर्ता सुरु भएको छ ।

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने निर्वाचन आयोगले आचारसंहिता जारी गरेकाे छ ।

64690cookie-checkदेशभर मनोनयन दर्ता हुँदै, उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने

प्रतिकृया दिनुहोस्