
काठमाडौं । विश्वमा दैनीक जसाे ह्रदयघाटकाे कारण ज्यान गुमाउनेहरुकाे संख्या दिनानुदिन बढदाे क्रम छ । यसलाई राेकथाम र न्यूनीकरण गर्न नागरिक स्तरबाटै सचेतनाकाे जरुरी देखीन्छ । यस विषयमा मुटुराेग विशेषज्ञहरुकाे सुझाप प्रस्तुत गरिएकाे छ ।
हृदयघात हुने र यसबाट मृत्यु हुनेमा पुरुषको संख्या धेरै हुन्छ । पुरुषको तुलनामा महिलामा मुटुको रोग १० वर्षपछि मात्र देखिन सक्ने विज्ञहरु बताउँछन् । के त्यसो भए महिलामा हृदयघातको सम्भावना वास्तवमै कम हुन्छ ? पुरुषको तुलनामा महिलामा किन हृदयघात कम हुन्छ ? कस्तो महिलामा हृदयघात हुने सम्भावना हुन्छ ? यसै विषयमा डाक्टर विषेशज्ञहरुकाे भनाइ तल प्रस्तुत गरीएकाे छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।