समाचार

बिश्वब्यापी अनलाईन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता-२०७८को पुरस्कार वितरण

साउन-८, सुनसरी । बिश्वब्यापी अनलाईन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता-२०७८ को बिजेताहरुलाई आज एक औपचारिक कार्यक्रम मार्फत पुरस्कार वितरण गरियो। आयोजक समिति किरात राई साँस्कृतिक कलाकार संघको केन्द्रीय कार्यसमितिद्वारा पुरस्कारमा […]

राष्ट्रिय

निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरुलाई आयोगले बोलायो

फागुन-२, काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ […]

मनोरन्जन

आज भ्यालेन्टाइन्स डे, एक आपसमा प्रेम साटासाट गरी विश्वभर मनाइँदै

फागुन-२, धरान । आज अंग्रेजी क्यालेण्डको १४ फेब्रुअरी अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स डे) नेपाल लगायत विश्वभर जोडीले एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त […]

अन्तर्राष्ट्रिय

इजरायलका लागि रोजगारीकोे आवेदन फागुनको दोस्रो हप्ता खुल्ने, सफ्टवेयरको काम पुरा

फागुन-१, काठमाडौं । सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ता भित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले अनलाइन आवेदनका […]

कोरोना

एक वर्षमै कोरोना खोप वैज्ञानिक चमत्कार

-विज्ञान प्रविधिन डा. रवीन्द्र पाण्डे सन् २०२० संसारका लागि त्रासको वर्ष भयो । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विश्व नै अकल्पनीय सङ्कटमा प¥यो । सन् २०२१ भने त्रास […]

राष्ट्रिय

प्रेस सङ्गठन नेपालको संयोजकमा बस्नेत सर्वसम्म चयन

माघ-८, काठमाडौँ । प्रेस सङ्गठन नेपालको आज सम्पन्न दोस्रो राष्ट्रिय भेलाले सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल सङ्गठनका काममा निष्क्रिय रहनुभएको जनाउँदै उहाँलाई […]

कोरोना

कोरोना विरुद्धको दशलाख डोज खोप काठमाडौं आइपुग्यो

 माघ-८, काठमाडौं । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । केही बेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपालका लागि […]

अन्तर्राष्ट्रिय

रोजगारी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर, इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

माघ-८, काठमाडौँ । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, […]

कोरोना

भारतले १० लाख डोज खोप उपलब्ध गराउने, प्रथम खेप भोलि आउने

माघ-७, काठमाडौ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिनुभयो […]

विजनेश

कर्जा लगानीमा बैंकहरु आक्रामक, निक्षेपभन्दा दोब्बर ऋण लगानी गर्दै

माघ-७, काठमाडौं । कोरोनाको त्रास कम भएसँगै वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । लकडाउनका कारण लामो समय व्यापार व्यवसाय ठप्प रहँदा बैंकको कर्जा लगानी प्रभावित भएको थियो । […]

कोरोना

चौबीस घण्टामा ४ सय ४५ जना सङ्क्रमित थपिए, ४ सय १४ जना निको भए

पुस-२९, काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४ सय ४५ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४ सय १४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा […]

कोरोना

तीन हजार ३ सय ९९ परीक्षणमा २ सय ५९ मा सङ्क्रमणको पुष्टि, ५ सय १३ जना निको भएर घर फर्के

पुस-२६,काठमाडौं । नेपालमा कोरोनाभाइरसका २ सय ५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५ सय १३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा ५ […]

गाउँ घर

हसनपुर साहित्य महोत्सव हुदै, समापनमा विनायो कङकङ गाउदै कृष्णभक्त राई

पौष-२६, हतुवागढी । भोजपुरको हतुवागढी गाउँपालिकामा आगामी पौष २९ र माघ १ गतेका दिन हसनपुर साहित्य महोत्सवू हुने भएको छ । विगत लामो समयदेखी कला साहित्य र संगीतको सेवा गर्दै […]

१ नम्बर प्रदेश

प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए

पुस-१२, बिराटनगर । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा […]

मनाेरन्जन

मुकेश देवले ल्याए देउसी गीत

कात्तिक-२६. धरान । कोरोनाको महामारीको कारण यसपाली देउसी खेल्न निषेध गरेपनि धमाधम हरेक बर्ष झैँ देउसी गीतहरु निकाल्ने क्रम यस बर्ष पनि जारी नै रहेको छ । यसैको भींडमा गायक […]

१ नम्बर प्रदेश

मुख्यमन्त्री शेरधन राई द्धारा टयाम्के भ्यु टावरकोे शिलान्यास

-शारदा तामाङ राई कार्तिक-२४ भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले टेम्के मैयुङ गाउपालिकामा टयाम्के भ्यु टावरकोे शिलान्यास गरेका छन । आईतबार गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राईले […]