समाचार

भोजपुुरमा १५ हजार बढीको म्याद गुज्रिएका सामान बरामद

-शरदा तामाङ राई असार-१७, भोजपुर । भोजपुर सदरमुुकाममा गरिएको बजार अनुुगमनका क्रममा १५ हजार बढीको म्याद गुज्रिएका सामान बररामद गरिएको छ । जिल्ला प्रसाशन कार्यायल भोजपुरका निमित्त प्रमुख जिल्ला अधिकारी […]

गाउँ घर

सांसद सुदन किरातीद्धारा चम्पेका १२ जना जेष्ठ नागरिकलाई सम्मान

–शारदा तामाङ राई असार-१५, भोजपुर । सघिय सांसद सुदन किरातीले भोजपुरको अरुण गाउपालिकाका १२ जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन । धान दिवसको अवसरमा सांसद किरातीले अरुण गाउपालिका २ चम्पे […]

खेलकुद

अल्ट्रा धाविका मिरा राईको गाउ सानोदुुङमामा ट्रेल रेस प्रशिक्षण

  -शारदा तामाङ राई असार-१४, भोजपुर । अन्तराष्ट्रिय अल्ट्रा धाविका मिरा राईको गाउमा ट्रेल रेस प्रशिक्षण सम्पन्न भएको छ । मिरा राई फाउन्डेसनको अयोजनामा भोजपुुरको पौवादुुङमा गाउपालिका ५ सानोदङुमामा ट्रेल […]

गाउँ घर

भोजपुर नगरपालिकाको बजेट ६२ करोड १३ लाख १३ हजार

-शारदा तामाङ राई असार-१२, भोजपुर । भोजपुर नगरपालिकाले ६२ करोड १३ लाख १३ हजार बराबरको वजेट सार्वजानिक गरेको छ । सातौँ नगर सभामा आर्थिक बर्ष २०७९/०८० का लागि ६२ करोड […]

गाउँ घर

नेकपा माओबादी केन्द्र भोजपुरले अन्तरघात गर्ने नेता कार्यकतालाई कार्वाही गर्ने

-शारदा तामाङ राई जेठ-३१, भोजपुुर । नेकपा माओबादी केन्द्र भोजपुरले स्थानिय तह निर्वाचनमा अन्र्तघात गर्ने नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने भएको छ । पार्टीका साथै गठवन्धन दलका साझा उम्मेदवारहरुलाई असहयोग […]

गाउँ घर

भोजपुुरमा काँग्रेसबाट निर्बाचित जन प्रतिनिधिहरुलाई प्रशिक्षण दिईने

-शारदा तामाङ राई जेठ-३१, भोजपुुर । नेपाली काग्रेस भोजपुुरले स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसबाट निर्बाचित जन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । काग्रेसले असार ३ गते काँग्रेसबाट निर्बाचित जन प्रतिनिधिहरुलाई […]

गाउँ घर

भोजपुुरमा नियमित बिद्युत आपुुर्ति नहुदा उपभोक्ता मारमा

-शारदा तामाङ राई जेठ-३०, भोजपुर । भोजपुुरमा नियमित बिद्युत आपुुर्ति नहुदा उपभोक्ता मारमा परेका छन् । विद्युत प्राधिकरणको लार्पवाहीले लगातार बिद्युत अवरुद्ध हुदा जिल्लाका उपभोक्ता मारमा परेका हुन् । छिन […]

सुचना तथा प्रविधी

नेपाल टेलिकमको आईपी टिभी सेवा अब मोबाइलमा पनि

जेठ-२९, काठमाडौं । नेपाल टेलिकमको आईपीटिभी सेवा ‘एनटी टिभी’ अब माेबाइलमा पनि उपलब्ध भएकाे छ । केही समयकाे परीक्षणपछि कम्पनीले मंगलबार माेबाइल प्रयाेगकर्ताका लागि ‘एनटी टिभी’ काे बेटा संस्करण सार्वजनिक […]

गाउँ घर

वडाध्यक्षले दिए सय जना बिद्यार्थीलाई निशुुल्क बिद्यालय पोशाक

-शारदा तामाङ राई जेठ-२९, भोजपुर । भोजपुुरको हतुवागढी गाउपालिका ८ का वडाध्यक्ष प्रेम बहादुर थापाले एक सय जना बिद्यार्थीलाई निशुल्क बिद्यालय पोशाक दिएका छन । वडाध्यक्ष थापाले आफनै वडाका ३ […]

मूख्य समाचार

भोजपुुरको जिसस प्रमुुख र उप-प्रमुखमा कमल थुुलुुङ र अनिशा खड्का बिजयी

-शारदा तामाङ राई जेठ-२८, भोजपुुर । जिल्ला समन्वय समिति भोजपुुरमा प्रमुख र उपप्रमुखमा गठबन्धन दलका कमल थुुलुङ राई र अनिशा खडका बिजयी भएका छन । शनिवार भएको निर्वाचनमा गठबन्धन दलका […]

मूख्य समाचार

भोजपुरको जिससको निर्वाचनमा काग्रेस र एमालेका दुई राई बिच प्रतिस्पर्धा हुदै

-शारदा तामाङ राई जेठ-२६, भोजपुर । भोजपुरमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दल र नेकपा एमालेले उमेरवारी मनोनयन दर्ता गरेका छन । जेठ २८ गते हुने निर्वाचनका लागि गठबन्धन […]

गाउँ घर

आम नागरिकको हरघरमा चेतनाको बाजा बज्नुु पर्छ : मेयर आले

-शारदा तामाङ राई जेठ-२५, भोजपुर । भोजपुुर नगरपालिकाका मेयर कैलाश कुुमार आलेले जनताको घरघरमा चेतनाको बाजा बज्नुु पर्ने बताएका छन् । विपत पुुर्व तयारी तथा प्रतिकार्य योजनाको परिक्षण अभ्यास कार्यक्रमलाई […]

स्टोरी

शिक्षा छात्रवृत्तिमा महिला, बालबालिका र किशोरीहरुको अवस्था

जेठ-२२, भोजपुर । ‘प्रदेश नम्बर १ अन्तर्गत १४ जिल्लामा रहेका १ महानगर, २ उपमहानगर ४६ नगरपालिका र ८८ गाउपालिका गरी १ सय ३७ स्थानिय तहमा ६ हजार ६ सय ९० […]

गाउँ घर

भोजपुर नगर कार्यपालिकाको निर्वाचनका गठबन्धन दलका बहुुमत सदस्य बिजयी

-शारदा तामाङ राई जेठ-१८, भोजपुर । भोजपुर नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धन दलका बहुमत सदस्य बिजयी भएका छन । बुधवार भएको कार्यपालिका निर्वाचनमा काग्रेसका ७ र माओवादीका एक गरि गठबन्धन […]

गाउँ घर

भोजपुुरमा ७९ जना आँखाका रोगीको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया

  -शारदा तामाङ राई जेठ-१६, भोजपुुर । भोजपुुर नगरपालिका १२ टक्सार स्थित पुुरानो डबलीमा भएको दुुई दिने आखा शिविरमा ७९ जना आखाका रोगीको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको छ […]

समाचार

डा.सुनिल शर्माले मिलाइदिए गाउँघरमै निःशुल्क उपचारको व्यवस्था

  जेठ-१३, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधरणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, […]