
भोजपुुरमा १५ हजार बढीको म्याद गुज्रिएका सामान बरामद
-शरदा तामाङ राई असार-१७, भोजपुर । भोजपुर सदरमुुकाममा गरिएको बजार अनुुगमनका क्रममा १५ हजार बढीको म्याद गुज्रिएका सामान बररामद गरिएको छ । जिल्ला प्रसाशन कार्यायल भोजपुरका निमित्त प्रमुख जिल्ला अधिकारी […]