
भारतमा दैनिक सङ्क्रमित फेरि बढे, एक दिनमा १४ हजार ६२३ जना नयाँ सङ्क्रमित
कात्तिक-४, नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएको उल्लेख […]