
भोजपुरमा पोषण संवेदनशिल कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न
-शारदा तामाङ राई माघ-२०, भोजपुर । जिल्लामा पोषण संवेदनशिल कृषि कार्यक्रम सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित सु-आहारा दोश्रो कार्यक्रम भोजपुरको व्यावस्थापन तथा कृषि ज्ञान केन्द्र भोजपुर र भेटेनरी […]