
राजन मुकारुङको शब्द र सङ्गीत रहेको “ज्यानै हाजिर भो” गीत दर्शक र श्रोतामाझ सार्बजानिक
-प्रकाश दिप्साली राई असोज-७, नडाहा। सर्वाधिक लोकप्रिय आख्यानकार तथ कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको “ज्यानै हाजिर भो …” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गत असोज -५ गतेको दिन मैलिक रैथाने संस्कृतिमा आधारित […]