
सफल्ताको सिढीहरु उक्लदै निर्देशक कृष्टी किराती लिसरा
-प्रकाश दिप्साली राई असार-४, नडाहा । “चिलिम ढुङ्गा टल्कियो सेतै हिउँले …. जोडौकी साइनो हजुरा हासखेल गर्ने निउले …….।” यो गीत अहिले निक्कै चर्चामा छ । लकडाउनको फुर्सदिलो समयमा धेरैले यो गीत सुन्न भ्याए । […]