
अन्तर्राष्ट्रिय
विदेशमा रहेका नेपालीको उद्धार जारी, ६१ हजार फर्किए
भदौ-२७, काठमाडौँ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म ६० हजार ९२६ जना नेपालीलाई उद्धार गरेको छ । कोभिड १९ संकट व्यबस्थापन केन्द्र (सिसिएमसी)ले जारी गरेको शुक्रबार सम्मको तथ्याङ्कअनुसार ५८ देशमध्ये […]