
भारतमा कोरोना भाइरसबाट एकैदिन ४८को मृत्यु, मृतकको संख्या ८ सय ७२ पुग्यो
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ७२ पुगेको छ […]