
सप्तकोशी नदिले धार परिवर्तन गर्याे, श्रीलङ्का टापु तिब्रगतिमा कटान गर्दै, प्रभावितले गाउँ छाड्दै
साउन-१८, धरान । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि करिव बाह्रसय घर परिवार विस्थापित भएका छन् । बेलकाको डुम्रीबोटेबाट धार परिवर्तन गर्दै पश्चिम तर्फ […]