कोरोना

कोरोना विरुद्धकाे क्लिनिकल ट्रायलमा रहेको खोपको अन्तिम परीक्षण स्थगन

बीबीसी । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल ट्रायलममा सहभागी एक जनामा गम्भीर रियाक्सन भए पछि यसको अन्तिम क्लिनिकल परीक्षण केही समयका लागि स्थागन गरेको छ । सो विश्वविद्यालय […]

विश्व

(डब्लूूएचओ)ले नेपाललाई कोरोनाको अति उच्च जोखिमको सूचीबाट हटायो

एजेन्सी  । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड-१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार […]

विश्व

कोरोना विरुद्धको खोप बाँदरमा सफल, मानिसमा परीक्षण गरिदै

एजेन्सी / चीनको एक बायोटेक कम्पनीले बनाएको खोपले बाँदरलाई कोरोना भाइरसबाट बचाएको छ । त्यस कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप बाँदरमा परीक्षण गर्दा सफल भएको जनाइएको छ ।  बेइजिङस्थित सिनोभ्याक बायोटेक […]

विश्व

भारतले वैशाख २१ गतेसम्म लकडाउन बढायो

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा […]

विश्व

कोरोना भाइरस (कोभिड-१९) महामारीबाट १८ लाख ४८ हजार संक्रमित, एक लाख १४ हजारको मृत्यु

काठमाडौं । विश्वब्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसबाट संक्रमित हुने १८ लाख ४८ हजार ५०३ पुगेको छ । विश्वभरि एक लाख १४ हजार १८५ जनाको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो […]

विश्व

बेलायती प्रधानमन्त्री जोन्सन उपचारपछि ‘अस्पतालबाट फर्के’

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारपछि प्रधानमन्त्रीको सरकारी निवासमा फर्किएका छन  प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले उहाँ प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएको बताएका छन् । बेलायती प्रधानमन्त्री […]

विश्व

चीनमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । चीनको नेशनल हेल्थ कमिशनले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको […]

विश्व

हावाबाट पनि कोरोना फैलिने भएकाले सावधानी अपनाउन डब्ल्यूएचको सुझाव, सामाजिक दुरी समेत बढाउन अनुरोध

एजेन्सी / विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई हवाई सावधानी (Airborne Precautions) अपनाउन आग्रह गरेका छन् । पछिल्लो अध्ययनले कोरोना भाइरस (Covid-19)  केही निश्चित क्षेत्रमा हावामा समेत बाँच्न सक्ने भएकाले अस्पतालमा कार्यरत […]

जीवनशैली

कोरोना भाइरस मानिसले बनाएको हो ? गर्मी लागेपछि यो भाग्छ ? भ्रम र यथार्थ

एजेन्सी / कोरोनाभाइरस संसारभरि फैलिँदै जाँदा यसको त्रास पनि बढिरहेको छ । अनि यससम्बन्धी वाहियात दाबीहरू, षड्यन्त्र सिद्धान्तहरू र गलत सूचनाहरू पनि फैलिरहेका छन् । संसारभरि कोरोनाका बारेमा गलत सूचना […]

विश्व

यूएईमा दुई नेपालीलाई कोरोना संक्रमण, कतारले प्रवेशमा रोक लगायो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये […]

विश्व

फेसबुकले कोरोना भाइरसको विज्ञापनमा शुल्क नलिने

विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस सम्बन्धमा विश्व स्वास्थ्य संगठनले दिने जनचेतनामूलक विज्ञापनहरुका लागि सोसल मिडिया साइट फेसबुकले शुल्क नलिने भएको छ । फेसबुक प्रयोगकर्ताहरुले कोरोना भाइरसका सम्बन्धमा सही सूचना पाउन्, […]

विश्व

कोरोना भाइरसबारे थाहा पाउनु पर्ने ९ तथ्य सामग्री यस्तो छ

अहिले जताततै यसैको चर्चा छ। नहोस् पनि कसरी? मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरस अहिले दुनियाँका ८० भन्दा बढी देशमा फैलिएको छ। गत डिसेम्बरदेखि चीनको […]

No Picture
विश्व

दक्षिणपूर्वी एसियामा कोरोना देखिएको भन्दै सतर्कता अपनाउन डब्लूएचओको आग्रह

काठमाडौं । भारत, इन्डोनेसिया र थाइल्याण्डले कोराना भाइरस (कोभिड १९ ) पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको […]

विश्व

सुगौली सन्धि अघि नै कालापानीलाई नेपाली भूभाग स्वीकार गरिएको ‘गोप्य पत्र’को खुलासा

नेपाल-अङ्ग्रेज युद्ध समाप्तिपछि सुगौली सन्धि हुनुअघि नै तत्कालीन इस्ट इण्डिया कम्पनी महाकाली नदीलाई नेपालसँगको सिमाना मान्न तयार रहेको एउटा पुरानो दस्तावेजले देखाएको छ। सन् १८१५ मा तात्कालिन इस्ट इण्डिया कम्पनीको […]

विश्व

उतर कोरियाद्धारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

एजेन्सी । उतर कोरियाले उसको भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन “महत्त्वपूर्ण परीक्षण” सम्पन्न गरेको त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ। एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार […]