
छैठ लगत्तै सबै विषयका परीक्षा गर्ने त्रिविको तयारी
असोज-७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड-१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका […]