समाचार

किरात राई पत्रकार सघ भोजपुरको अध्यक्षमा प्रदिपचन्द्र राई निर्वाचित

-शारदा तामाङ राई भदौ-१९, भोजपुर । किरात राई पत्रकार संघ जिल्ला कार्य समिती भोजपुरको अध्यक्षमा प्रदिपचन्द्र राई निर्वाचित भएका छन । शनिवार भएको पाचौ जिल्ला अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत निर्वाचित […]

समाचार

जुम्लेखा भोजपुरद्धारा पालिका चुनावमा निर्वाचित साम्पाङ जनप्रतिनिधिलाई सम्मान

-शारदा तामाङ रार्ई श्रावण-१५,भोजपुर । किरात साम्पाङ राई जुम्लेखा नेपाल जिल्ला कार्य समिती भोजपुरले पालिका चुनावमा निर्वाचित साम्पाङ राई जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । जुुम्लेखाले गत बैशाख ३० गते भएको […]

समाचार

सुुर्य लाइफ ईन्स्योरेन्स भोजपुुर द्वारा १० लाख बढीको मृत्युु दावी भूक्तानी

–शारदा तामाङ राई जेठ-१०, भोजपुुर । सुुर्य लाइफ ईन्स्योरेन्स भोजपुुर शाखाले १० लाख बढीको मृत्युु दावी भुक्तानी गरेको छ । शाखाले चैनपुुुर नगरपालिका १ संखुुवासभाका सन्तोष तामाङको परिवारलाई मंगलबार १० […]

समाचार

६०६ सालमा उत्पती भएको छोङखा साकेन्वा जेठ ९ गते भब्य रुपमा मनाईने

  -शरदा तामाङ राई जेठ-८ भोजपुर । सबै भन्दा पहिले उत्पती भएको छोङखा साकेन्वा भोली भब्य रुपमा मनाईने भएको छ । बिक्रम सम्बत ६०६ सालमा उत्पती भएको साकेन्वा भोली जेठ […]

समाचार

नेपाल लाइफ ईन्स्योरेन्सले मृत्युदाबी रकम भुक्तानी गर्यो

  फागुन-१४, भोजपुर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भोजपुर साखाले हतुवाढी गाउपालिका २ का मृतक विरेन्द्र कुमार राईको श्रीमती सपना राईलाई मृत्यू दावी रकम हस्तान्तरण गरेको छ । गत विहिवार हतुवागढी […]

समाचार

भोजपुरमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

-शारदा तामाङ राई बैशाख-१६ भोजपुर। भोजपुरमा वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन परियोजना सामीको आयोजनामा बुधवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा […]

समाज

खुकैलाका आगलागी पीडितलाई कवि कलाकारहरुले गरे १ लाख ६७ हजार आर्थिक सहयोग

बैसाख-१५, हतुवागढी । गत चैत्र १२ गते हतुवागढी-८ को खुकैलामा आगलागीमा परेका पीडित परिवारलाई पात्लेपानी कला/साहित्य प्रतिष्ठानको आह्वानमा सङ्कलित रकम पीडित परिवारलाई आज हस्तान्तरण गरिएको छ । पात्लेपानी कला/साहित्य प्रतिष्ठान, […]

गाउँ घर

भोजपुरको रामप्रसादराइ गाउपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

-शारदा तामाङ राई फागुन-२५, भोजपुर । भोजपुरको रामप्रसाद राइ गाउपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिबिर रामप्रसादराइ गाउपालिका स्वास्थ्य शाखाको आयोजानामा मंगलबार सम्पन्न भएको हो । १ सय […]

समाचार

किरात राई यायोक्खा इनरुवा कार्यसमितिमा सुवास राई

फागुन-९, इनरुवा । किरात राईहरुको जातिय संस्था किरात राई यायोक्खा इनरुवा वडा कार्यसमिति १,३,६ र ८ को अधिवेशनबाट अध्यक्ष पदमा सुवास राई सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल लेखापढी कानुन […]

१ नम्बर प्रदेश

खुवालुङ्क बचाऊ भन्दै नौ जातीय संस्थाले मूख्यमन्त्रीलाई ध्यानकार्षण पत्र बुझायो

फागुण-५, धरान । भोजपुर, धनकुटा र उदयपुरको संगम स्थलको रुपमा रहेकोे त्रिवेणीघाटमा अवस्थित किरात राईहरुको साँस्कृतीक, ऐतिहासिक महत्व बोेकेको खुवालुङ ढुंङ्का (स्थानीय भाषामा ताँबे लुङ्क) लाई संरक्षण र प्रबद्र्दनको लागि […]

मनोरन्जन

आज भ्यालेन्टाइन्स डे, एक आपसमा प्रेम साटासाट गरी विश्वभर मनाइँदै

फागुन-२, धरान । आज अंग्रेजी क्यालेण्डको १४ फेब्रुअरी अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स डे) नेपाल लगायत विश्वभर जोडीले एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त […]

अन्तर्राष्ट्रिय

इजरायलका लागि रोजगारीकोे आवेदन फागुनको दोस्रो हप्ता खुल्ने, सफ्टवेयरको काम पुरा

फागुन-१, काठमाडौं । सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ता भित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले अनलाइन आवेदनका […]

पर्यटन

भोजपुरको आमचोकमा रहेको लेमलेम्माहुद प्रचार प्रसार नहुदा ओझेलमा

-शरदा तामाङ राई कार्तिक-२३ भोजपुर । जिल्लाको आमचोक गाउपालिकामा रहेको लेमलेम्माहुद ले चिनिने बन झाक्री भीर प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । गाउपालिकाको वडा नम्बर २ यु मा रहेको […]

समाज

आज कोजाग्रत पूर्णिमा, बडादसैँ समापन गरिँदै

कात्तिक-१४ धरान । आजदेखि बडादसैँ समापन गरिँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ । विजयादशमीदेखि सुरु भएको टीका […]

समाचार

यलम्बर राजाको नयाँ तस्बिर सार्वजनिक

असोज-३०, काठमाडौँ । नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थालाई नयाँ रूपमा सार्वजनिक गरिएको हो […]

समाचार

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

असोज-२१, काठमाडौं । सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य […]