गाउँ घर

हतुवागढी शब्द घरद्वारा कवि कविता राई सम्मानित

-प्रकाश दिप्साली राई असार-१८, नडाहा । ‘राष्ट्रिय कविता महोत्सव -२०७८’ का विजेता कवि कविता राई ‘हतुवागढी शब्द घर’द्वारा सम्मानित भएकी छिन् । आफ्नो कार्यक्रम ‘अक्षरालय’को दोस्रो अङ्कमा राईलाई सो सम्मान […]

समाचार

अर्को वर्ष भेट्ने वाचाका साथ सकियो “जेफाले सिर्जना उत्सव -२०७८”

-प्रकाश दिप्साली राई बैसाख-३ मोरङ । मोरङको जेफालेमा पर्यटन र साहित्य परिपुरक बन्ने वाचा र विभिन्न सेसनहरुसङ्गै गत वैशाख १ गते सम्पन्न भएको छ भने खेलकुदहरु निरन्तर सन्चालन भैरहेको छ […]

साहित्य

“वीर्य जमिन” भित्रका शसक्त भ्रुणहरु किताबभित्रका कुरा

“भञ्ज्याङभरि गोदावरी, चमेली फुल्नु मेरी गाउँकी भाउजु त्यही रङ, सुगन्धमा खुल्नु प्रकृतिलाई दोष छैन ।” (गाउँकी मेरी सुन्द भाउजु-५८) लामो समयको साधना पश्चात एक्कासी पाठेघरबाट चर्चामा आएकी बादल चाम्लिङ अहिले […]

गाउँ घर

बराहक्षेत्रमा डेढ घण्टा गफिए चित्रकार मर्सानी र गजलकार पङ्गेनी

फागुन-२१, धरान । पोखराका चर्चित चित्रकार कृष्ण मर्सानी र प्रख्यात गजलकार प्रकट पङ्गेनी ‘शिव’ बराहक्षेत्रका सर्जकहरुसङ्ग आफ्नो अनुभव बाडेका छन् । स्वर्णिम साहित्य समाज बराहक्षेत्र -३ ले आयोजनामा “अग्रजको अनुभव […]

१ नम्बर प्रदेश

हतुवागढी साहित्यिक गन्तव्यको आभास दिलाउदै सकियो हसनपुर साहित्य महोत्सव

माघ-३, धरान । भोजपुरको हतुवागढीलाई कवि तथा साहित्यकारहरुको गन्तव्यको आभाष दिलाउदै दुई दिने हसनपुर “साहित्य महोत्सव -२०७७” हतुवागढीको हसनपुरमा माघ १ गते सम्पन्न भएको छ । हसनपुरको जनसेवा मा.वि.को प्राङ्गणमा […]

गाउँ घर

हसनपुर साहित्य महोत्सव हुदै, समापनमा विनायो कङकङ गाउदै कृष्णभक्त राई

पौष-२६, हतुवागढी । भोजपुरको हतुवागढी गाउँपालिकामा आगामी पौष २९ र माघ १ गतेका दिन हसनपुर साहित्य महोत्सवू हुने भएको छ । विगत लामो समयदेखी कला साहित्य र संगीतको सेवा गर्दै […]

गाउँ घर

जेफालेको फेदिमामा “ट्रान्जिट”को लोकार्पण

पुष-५, नडाहा । यो समयकै लोकप्रिय कार्यक्रम जेफाले सिर्जना डबलीमा आख्यानकार चकेन्द्र राईको उपन्यास ट्रान्जिट उपन्यासको लोकार्पणसङ्गै अन्तरंग गरेको छ। विगत लामो समय देखी निकै लोकप्रिय रहेको “साहित्य र पर्यटन […]

१ नम्बर प्रदेश

“जेफाले सिर्जना डबली” हिजोबाट सुरु आत्ममनोबल बढाउन यो खाले कार्यक्रमले निरन्तरता पाउनुपर्छ : कवि राज माङ्लाक

-प्रकाश दिप्साली राई भाद्र-१९, मोरङ । मोरङको सिरानमा सिंहदेवीमा जेफाले जेफाले भन्ने सुन्दर ठाउँ छ । सोही ठाउँमा विभिन्न साहित्यिक गतिविधि हुने गर्दछ । सोही क्रममा हिजोबाट सोही ठाउँमा “जेफाले […]

समाचार

‘लकडाउन सिर्जना शृङ्खला’को उचाईसँगै नव सर्जकहरुको आगमन

समयले नमिठो गरी कोल्टे फेर्यो । विश्वमा एक प्रकारको भय उत्पन्न भयो । विभिन्न निकाय अनि सन्चार माध्यमहरुले विपत्ती तथा संकटको सुचना प्रवाह गर्न थालीसकेका थिए । त्यो कुनै उत्सव […]

समाज

इरानराइको “कट्टु” बजारमा

असार-३०, मोरङ । बेलबारीका प्रयोगवादी साहित्यकार इरानराइको कट्टु व्यङ्ग्यात्म निबन्ध संग्रह भानु जयन्तिको अवसर पार्दै हिजो बेलबारीमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । हिजो बेलबारी स्थित मदनमनमोहनआश्रितपुष्परत्न सांस्कृतिक भवनमा सो […]

समाज

नडाहाका शान्तिराम खरेल अनलाईन पालाम प्रतियोगिताको टप ५० (फक्तालुङ) राउण्डमा

असार-२९, नडाहा । याक्थुङ कल्चर ग्रुपले आयोजना गरेको विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताको टप ५० मा नडाहाका शान्तिराम खरेेल छनौटमा परेका  छन। गत चैत्रदेखि सुरु भएको सो प्रतियोगितामा विश्वभरका पालाम गायकहरुले […]

१ नम्बर प्रदेश

“लकडाउन सिर्जना शृङ्खला”को रचनाहरु अब पुस्तकमा

असार-२८, धरान । विश्वका मुलुकलाई जस्तै कोविड-१९ कोरोना महामारीको समयमा सन्चालन गरिएको “लकडाउन सिर्जना शृङ्खला”मा समावेश भएका सिर्जनाहरुलाई दस्तावेजको रुपमा अब पुस्तकमा पढ्न पाइने भएको छ । पुर्वान्चलमा लामो समयदेखी […]

साहित्य

कविता कृतिको ‘वीर्य जमिन’ को होम लञ्च बेलबारीमा

धरान / पहिलो कविता कृर्ति पाठेघरबाट अत्याधिक चर्चा कमाएकी बादल चाम्लिङको नयाँ कृति ‘वीर्य जमिन’को हिजो शुक्रबार बेलबारीमा होमलञ्च गरिएको छ । श्रष्टा समाज बेलबारी र बेलबारी विकास समितिले आयोजनामा […]

साहित्य

हतुवागढीको पात्लेपानीमा ‘शब्द संगम–२०७६’ सम्पन्न, नेपाली साहित्यमा सबै जाति र समुदायको भाषा संस्कृति आँट्नुपर्छ : राजन मुकारुङ

-प्रकाश दिप्साली राई ‘म त्यही गर्विलो माटोमा उभिएको छु जहाँ सुनाखरी र राताम्यै लालिगुराँसले स्वागत गरिरहेछन् मेरो शिरमाथि साङखामचुली सिलिचुङ, ट्याम्के अनि चोमोलोङमा मुस्कुराईरहेछन् हो म त्यहीँ उभिएको छु गर्वले छाती […]

साहित्य

काठमाडौमा गुञ्जियो बादलदेवी चाम्लिङका हृदयस्पर्शी कविताहरु

प्रकाश दिप्साली राई  नडाहा । पूर्वाञ्चलको बेलबारीमा रहेर कविता लेखनमा निरन्तर सक्रिय कवि वादलदेवी चाम्लिङको हृदयस्पर्शी कविताहरु गत शुक्रबार काठमाडौमा गुञ्जियो । जनसाहित्य लेखक संघ नेपालले बागबजार काठमाडौमा आयोजना गरेको […]

मनाेरन्जन

निता र आमेशको ‘बैमानी बैमानी’

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मिलन सुर्खेतीको संगीत तथा योगेन ढोलीको शब्द रहेको छ । गीतको भिडियोमा […]